३० चैत, काठमाडौं । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
1 Comments
Best Casinos in Las Vegas, NV 2021 - MapyRO
ReplyDeleteCasinos 의왕 출장마사지 Near by. Casino. 경산 출장마사지 Locate closest casino to me, Las 목포 출장샵 Vegas. Map and reviews, with reviews, pictures, 양산 출장마사지 ratings, contact 여주 출장샵 info, phone number,